नेटकमद्वारा विभिन्न कार्यालयहरुमा डिजिटल बडापत्र संचालनमा ल्याउन सफल भएको छ । जुन मध्ये शारदा नगरपालिका, बन्गाडकुपिण्डे नगरपालिका, स्वास्थ्य सेवा कार्यालय, सल्यान र नेत्रलाल बहु प्राविधिक शिक्षालय, सल्यानमा हाल पनि संचालनमा रहेका छन् । हाम्रो कम्पणलि तयार गरेका बडापत्रको डिजान हेर्न तलको लिङ्कमा जानुहोस्
Blog
- Home
- Blog